वि.सं:
नेपाल संवत: ११४५ थिंलाथ्व तृतीया - ३
सोच
सुरक्षित, सहज, भरपर्दो, व्यवस्थित, सुलभ र किफायती यातायातको भरपर्दो विकल्पको रुपमा जल यातायातको विकास गरी देशको अर्थतन्त्रमा योगदान पुर्याउने ।
लक्ष्य
आन्तरिक जलमार्गमा र समुन्द्रसम्म पहुँच हुने जल यातायातको विकास एवम् समुन्द्रमा नेपाली झण्डा भएको पानी जहाजको संचालन मार्फत देशको प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धि, अन्तरराष्ट्रिय तथा क्षेत्रीय व्यापार सहजीकरण, पर्यटन प्रवर्द्धन, लगायतबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने