वि.सं:
नेपाल संवत: ११४५ थिंलाथ्व तृतीया - ३
समुन्द्रमा नेपालको राष्ट्रिय पहिचान सहित नेपालको राष्ट्रिय झण्डा प्रयोग भएको पानी जहाज संचालन गरी र देश भित्र सरल र सुलभ यातायातका लागि आन्तरिक जलमार्गको अपरिहार्यता महशुस गरी ठुला नदीनालाहरुमा जल यातायातको प्रचुर सम्भावना रहेको अवस्थालाई मध्यनजर राखी पानी जहाज दर्ता ऐन, २०२७ को दफा ४ को उपदफा (३) वमोजिम मिति २०७५/०९/०९ गते मन्त्रिपरिषद्को निर्णयानुसार नेपाल पानी जहाज कार्यालय स्थापना भएको र सम्माननीय प्रधानमन्त्री श्री के पी ओली ज्यूबाट मिति २०७५/११/०२ गतेका दिन विधिवत् रुपमा उद्घाटन भएको हो।